close

बालेनको अग्रता कायम

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकामा बालेन साहले आफ्नो अग्रता कायम राखेका छन् ।

 

कुल १५ सय मत गणना गर्दा उनले ५६८ मत ल्याएर आफ्नो अग्रता कायम राखेका हुन् । 

एमालेका केशव स्थापितले ४१५ ल्याएर साहलाई पछ्याइरहेका छन् ।

 

यस्तै, गठबन्धन तथा नेपाली कांग्रेसकी उम्मेद्वार सिर्जना सिंहले सुस्त–सुस्त पछ्याइरहेकी छन् । उनले ३०७ मत ल्याएकी छन् ।