close

खोल्यो माओवादीले खाता डोल्पाको जगदुल्लाबाट

खोल्यो माओवादीले खाता डोल्पाको जगदुल्लाबाट

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादीले स्थानीय तहमा डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्ष पदमा विजयी भई स्थानीय तहमा खाता खोलेको छ । 

 

माओवादी केन्द्रका नारासिंह रोकायले ७७० मत ल्याएर प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वारलाई पराजित गरेका हुन् । 

 

यस्तै,उपाध्यक्ष पदमा पनि माओवादी केन्द्रकै अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याएर विजयी भएकी  छन् ।