close

बालेनले लिए पुन: अग्रता

बालेनले लिए पुन: अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेद्वार बालेन साहले पुनः अग्रता लिएका छन् ।

कुल ३०० मतगणना हुँदा साहले ७२ मतका साथ अग्रता लिएका हुन् । 

यस्तै, गठबन्धन तथा नेपाली कांग्रेसकी मेयर पदकी उम्मेद्वार सिर्जना सिंहले ७० र नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले ५९ मतका साथ साहलाई पछ्याइरहेका छन् ।

सुरुवाती चरणदेखि सिंह र साहले एकअर्कालाई पछि पार्दै आएका छन् ।