close

विराटनगर महानगरमा कांग्रेसको अग्रता 

विराटनगर महानगरमा कांग्रेसको अग्रता 

Trulli
ADVERTISEMENT

काठमाडौं ।  विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

 

कुल सात सय मत गणना गर्दा गठबन्धन तथा नेपाली कांग्रेसका उम्मेद्वार नागेश कोइरालाले २६९ मत प्राप्त गरी अग्रता लिएका हुन् । 

 

उनलाई नेकपा एमालेका उम्मेद्वार सागर थापाले १८१ मतका साथ पछ्याइरहेका छन् । 

 

यस्तै, जसपाका उम्मेद्वार उमेश यादवले ७० मत प्राप्त गरेका छन् भने  उपमेयर पदमा एमालेकी शिल्पा कार्कीले अग्रता लिएकी छन् ।