close

 काठमाडौं महानगरपालिका उपमेयर पदकी उम्मेद्वार डंगोलको अग्रता,

 काठमाडौं महानगरपालिका उपमेयर पदकी उम्मेद्वार डंगोलको अग्रता,

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेबाट उम्मेद्वार बनेकी सुनिता डंगोलले अग्रता लिएकी छन् । 

 

कुल १०० मत गणना गर्दा उनले ३३ मत प्राप्त गरी २२ मतले अग्रता लिएकी हुन् । उनलाई  प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेद्वारले ११ मतका साथ  पछ्याइरहेका छन् ।

 

यस्तै, महानगरको मेयर पदमा सिर्जना सिंहले अग्रता लिएका छन् भने उनलाई बालेन साहले पछ्याइरहेका छन् । केशव स्थापित तेस्रो स्थानमा रनिङ गरिरहेका छन् ।