close

काठमाडौं महानगरमा बालेनको अग्रता कायम 

काठमाडौं महानगरमा बालेनको अग्रता कायम 

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका उम्मेद्वार बालेन शाहले आफ्नो अग्रता कायम राखेका छन् । 

 

कुल ७५ मत गणना गर्दा उनले २२ मत बालेन शाहले प्राप्त गरेका छन् भने उनलाई नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ मतका साथ पछ्याइरहेकी छन् ।

 

यस्तै नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले १३ मत प्राप्त गरेका छन् । 

 

राप्रपाका मेयर पदका उम्मेद्वार मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन् ।