close

ललितपुर महानगरको मतगणना सुरु

ललितपुर महानगरको मतगणना सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुर महानगरपालिकामा मतगणना सुरु भएको छ ।

 

जावलाखेल स्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानामा मतगणना गर्न सुरु गरिएको हो । 

 

मतगणना वडा नम्बर १ देखि सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

 

६ महानगरमध्ये भरतपुर, काठमाडौं, वीरगन्ज र काठमाडौं महानगरमा मतगणना सूरु भएको भइसकेको छ ।