close

भरतपुरमा मतगणना सुरु

भरतपुरमा मतगणना सुरु

Trulli
ADVERTISEMENT

काठमाडौं । स्थानीय तह २०७९मा चर्चामा रहेको भरतपुर महानगरमा मतगणना सुरु भएको छ ।

 

तोकिएको समयभन्दा झन्डै दुई घन्टा ढिला गरी मतगणना सुरु भएको हो । सर्वदलीय बैठक ढिलाइ हुँदा मतगणना कार्य ढिला भएको हो ।

 

यस्तै, वीरगन्ज महानगरमा लदका प्रतिनिधि नआउँदा मतगणना ढिलाइ भएको छ । 

 

बिहान ११ बजेबाट मतगणना सुरु गर्ने भनिएको थियो ।