close

ओलीको गृहनगरमा मेयर पदमा एमालेको अग्रता

ओलीको गृहनगरमा मेयर पदमा एमालेको अग्रता

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । 

 

प्रारम्भिक नतिजाअनुसार  एमालेकी उम्मेद्वार गीता अधिकारीले १३९ मतका साथ अग्रता लिएकी छन् भने गठबन्धनका उम्मेद्वार राम थापाले १२० मतका साथ अग्रता लिएका छन् । 

 

यस्तै, सो नगरको उपमेयर पदमा गठबन्धनकी रेगिना भट्टराईले अग्रता लिएकी छन् । एमालेकी उम्मेद्वार अम्बिका खनाले ११० मत ल्याउँदा उनले  २२ मतका साथ अग्रता लिएकी हुन् ।