close

दैलेखको नौमुले गाउँपालिका–१ मा काँग्रेस विजयी

दैलेखको नौमुले गाउँपालिका–१ मा काँग्रेस विजयी

Trulli
ADVERTISEMENT

दैलेख । नौमुले गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका रुपेशकुमार थापा विजयी भएका छन् । एमालेलाई निकटम प्रतिद्वन्द्वीलाई  १४ मतअन्तरले हराउँदै थापा विजयी भएका हुन् ।


वियजी थापाले ४०० मत ल्याएर विजयी भएका हुन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने नेकपा एमालेले अग्रता बनाइरहेको छ ।