close

बुढानिलकण्ठ नगरपालिका-१ मा एमालेको प्यानलै विजयी

बुढानिलकण्ठ नगरपालिका-१ मा एमालेको प्यानलै विजयी

Trulli
ADVERTISEMENT

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ।

 

एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४२८ मत पाएको छन्।

 

यसैबीच वडा नं १ को मत गणना सकिएको छ । वडाध्यक्षमा एमालेका सुरेन्द्र लामासहितको प्यानलनै विजयी भएको छ।