काठमाडौं । काठमाडौं र पोखरा महानगरका मेयर पदका स्वतन्त्र उम्मेदवारले चुनाव चिन्ह लौरो पाएका छन् ।
काठमाडौं र पोखरा महानगरका मेयरका प्रत्यासी स्वतन्त्र उम्मेदवार क्रमशः बालेन शाह र गनेस पौडेलले चुनाव चिन्ह लौरो पाएका हुन् ।
यी दुवैले आफूलाई अटेरी भनी चिनाउने गरेका छन् ।