काठमाडौं । पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा आज पनि हेर्दा हेर्दैमा परेको छ ।
न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले सुनुवाइ गरेको मुद्दा समय अभाव कारण देखाउँदै हेर्दैहर्दामा राखिएको हो ।
आलमको मुद्दा सुनुवाइका लागि यसअिघ पटक–पटक मिति तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।
उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको अभियोग छ ।