close

राप्रपा केन्द्रीय सदस्यमा ३१ मनोनीत

राप्रपा केन्द्रीय सदस्यमा ३१ मनोनीत

Trulli
ADVERTISEMENT

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसमिति सदस्यमा ३१ जनालाई मनोनीत गरेका छन् । अध्यक्ष लिङ्देनले पार्टी विधानअनुसार केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् ।

 

मनोनीत केन्द्रीय सदस्यमा दीपक बोहरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्ती मगर, टंक ढकाल, प्रेमबहादुर भण्डारी, निरञ्जन थापा, भीमप्रसाद गौचन, हेमजंग गुरुङ, ठाकुरप्रसाद शर्मा, रामकुमार सुब्बा, मुकुन्दश्याम गिरी, दिनेश श्रेष्ठ, प्रा.डा. गीताभक्त जोशी, भक्तिप्रसाद सिटौला, मोहनकुमार श्रेष्ठ रहेका छन् ।

 

त्यसैगरी झनक प्याकुरेल, श्यामबहादुर शाही, एजी शेर्पा, पुष्पराज पुरुष, रमानन्द न्यौपाने, सरोजा शर्मा, रामप्रताप साह, रविन चाम्लिङ, उदयराज पोखरेल, सरस्वती केसी अधिकारी, दिनेश कार्की, वीरेन्द्र बम, केशवचन्द्र समाल, अम्बरबहादुर विष्ट र नवीन शाह मनोनीत भएका छन् ।