close

थापा र शर्मा जित नजिक 

थापा र शर्मा जित नजिक 

Trulli
ADVERTISEMENT

 

काठमाडौं– ४०९० मत गणना हुँदा गगन थापाले २६४४ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले १६८५, डा. प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, डा. मिनेन्द्र रिजाल ७०६ र राजाराम कार्कीले ९२ मत पाए ।