close

३६२० मत गन्दा गगनले २३४८, विश्वप्रकाशले १४७७ मत पाए 

३६२० मत गन्दा गगनले २३४८, विश्वप्रकाशले १४७७ मत पाए 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले ९ सय मतको अग्रता लिएका छन् ।

 

३६२० मत गणना हुँदा गगनले २३४८ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले १४७७, डा. प्रकाशशरण महतले ११९०, प्रदीप पौडेलले १०८५, डा. मिनेन्द्र रिजाल ६२९ र राजाराम कार्कीले ८६ मत पाए ।