close

२८२० मत गन्दा गगनले १६४८, विश्वप्रकाशले १०१९ मत पाए 

२८२० मत गन्दा गगनले १६४८, विश्वप्रकाशले १०१९ मत पाए 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले ६ सय मतको अग्रता लिएका छन् ।

 

२५२० मत गणना हुँदा गगनले १६४८ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले १०१९, डा। प्रकाशशरण महतले ८२७, प्रदीप पौडेलले ७४६ र राजाराम कार्कीले ६४ मत पाए ।