close

२१२० मत गन्दा गगन थापाको १३८५, विश्वप्रकाश शर्माले ८५१ मत ल्याए

२१२० मत गन्दा गगन थापाको १३८५, विश्वप्रकाश शर्माले ८५१ मत ल्याए

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म २१२० मत गणना भइसकेको छ । सुरूदेखि स्पष्ट अग्रता कायम राखिरहेका गगन थापाको १३८५ मत आएको छ । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले ८५१ मत ल्याएका छन् । देउवा प्यानलका उम्मेदवार प्रदीप पौडेल र प्रकाशशरण महतको क्रमशस् ६२१ र ६९८ मत आएको छ ।