close

मलाई एक पल्ट जिताइदिनुस् : देउवा 

मलाई एक पल्ट जिताइदिनुस् : देउवा 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो सरकार बनेसँगै ओली शासनबाट मुक्ति पाएको महसुस गरेको बताएका छन् । पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘जुन दिन मेरो सरकार बन्यो, त्यो दिन सारा जनताले मुक्ति पाए । ओलीको शासनबाट मुक्ति पाए ।’

 

अब आउने सरकार पनि कांग्रेसको बनाउने भन्दै उनले आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरे । उनले भने, ‘मलाई एक पल्ट जिताइदिनुस् ।’