close

कांग्रेस महाधिवेशन : ओली, दाहाल र नेपाल एउटै मञ्चमा 

कांग्रेस महाधिवेशन : ओली, दाहाल र नेपाल एउटै मञ्चमा 

Trulli
ADVERTISEMENT

काठमाडौं– नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन कार्यक्रममा निवर्तमान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा देखिएका छन् ।

 

यसअघि पानी बाराबारको स्थितिमा रहेका ओली, दाहाल र नेपाललाई कांग्रेस महाधिवेशनले एकै मञ्चमा ल्याएको हो ।
महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली, दाहाल र नेपाललाई स्वागत गरे ।

 

नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपाल पहिलो पटक एउटै मञ्चमा उपस्थित भएका हुन् ।