close

उपमहानगरपालिकाकाे कर्मचारीद्वारा मन्दिरकाे सरसफाइ (फाेटाेसहित)

उपमहानगरपालिकाकाे कर्मचारीद्वारा मन्दिरकाे सरसफाइ (फाेटाेसहित)

Trulli
ADVERTISEMENT

धनुषा - जनकपुरधाम उप-महानगरपालिकाका कर्मचारीले  राजदेवी मन्दिरको उतर पश्चिम कुनामा रहेको चेम्बरको सरसफाइ गरेका छन् । उपमहानगरपालिकाबाट खटाइएका  सरसफाइकर्मीहरूद्वारा चार घण्टासम्म साे मन्दिरकाे सरसफाइ गरेका थिए ।