close

चाँगुनारायणमा १७औं विश्व रेबिज दिवसमा प्रभातफेरि

चाँगुनारायणमा १७औं विश्व रेबिज दिवसमा प्रभातफेरि

Trulli
ADVERTISEMENT

चाँगुनारायण नगरपालिकाले आज १७ औ विश्व रेबिज दिवस मनाएको छ । नगरपालिकाले कुकुरलाई खोप, जनचेतनामूलक कर्यक्रम र प्रभतफेरि गरेर दिवस मनाएको हो ।