पाँचथर- कुमायक गाउँपालिकाले वडा नम्बर २ को माङ्जाबुङमा सामाजिक सुरक्षा भत्ता वितरण तथा परिचयपत्र नवीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वडा नं २ का जम्मा ३५० जना लाभग्राही मध्ये २१३ जनालाई वडाबाट भत्ता रकम वितरण गरिएको छ । साथै, भने १२४ जनाले परिचयपत्र नवीकरण गरिएको छ ।
हेर्नुहाेस् तस्वीरमा