कास्की। पोखरा महानगरपालिकाले अनधिकृत प्लटिङ भत्काएको छ। महानगरले अनधिकृत रूपमा फेवातालको माथिल्लो सिमसार क्षेत्रमा गरिएको प्लटिङ मंगलबार भत्काएको हो।
तस्बीरहरु
तस्बीर: पोखरा महानगरपालिकाको सामाजिक सञ्जालबाट