close

जेष्ठ नागरिकलाई लौरी र टर्च

जेष्ठ नागरिकलाई लौरी र टर्च

Trulli
ADVERTISEMENT

दैलेख । गुराँस गाउँपालिकाको वडा नम्बर ८ ले जेष्ठ नागरिकलाई बेदको लौरी र टर्च हस्तान्तरण गरेको छ । वडा कार्यालयले शुक्रबार कार्यक्रमको आयोजना गरी लौरी र टर्च वितरण गरेको हो । 

७० वर्ष पुरा भएका जेष्ठ नागरिकलाई वडा कार्यालयले सो सामग्री वितरण गरेको हो ।जेष्ठ नागरिकसँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत सो वितरण गरिएको जनाएको छ ।