काठमाडाैं। काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत घरको सटरमा सञ्चालन भइरहेको बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।