भक्तपुर । भक्तपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिएको छ । कार्यक्रमबाट नगरपालिकाका सामुदायिक आयोजनाहरुमा न्युनतम १०० दिनको रोजगारीमा खटाइएको छ ।
खटाइएका कर्मचारीबाट पालिकाभित्रका विभिन्न क्षेत्रमा निर्माण कार्य तथा सरसफाई कार्य गर्दै आएका छन् ।
तस्वीरमा कार्यक्रम