close

स्थानीय उत्पादनको प्रर्वद्धनका लागि घुम्ती बजार

स्थानीय उत्पादनको प्रर्वद्धनका लागि घुम्ती बजार

Trulli
ADVERTISEMENT

काठमाडौं । कीर्तिपुर नगरपालिकामा घुम्ती बजार सञ्चालन भएको छ । नगरपालिकाको आयोजनामा शनिबार बिहान  साप्ताहिक घुम्ती बजार र  सरसफाई  सम्पन्न भएको हो । 

नगरपालिकाको अनुसार शिविर बिहान ७ बजेदेखि १० बजेसम्मा वडा नम्बर ९ को नगाउँमा भएको हो । स्थानीय उत्पादन प्रर्वद्धन गर्नको लागि पालिकाले सो शिविर सञ्चालन गरेको जनाइएको छ । 

शिविरमा स्थानीयले उत्पादन गरेको सामग्री विक्रिमा राखिएको थियो ।

तस्विरहरु: कीर्तिपुर नगरपालिका सामाजिक सञ्जालबाट