close

तस्बिरमा नगर विकास कोषको वार्षिकोत्सव

तस्बिरमा नगर विकास कोषको वार्षिकोत्सव

Trulli
ADVERTISEMENT

काठमाडौं । नगर विकास कोषको ३५ औं वर्षिकोत्सव सम्पन्न भएको छ। कोषले एभरेष्ट होटल बानेश्वरमा ३५ औँ वार्षिकोत्सव मनाएको हो।

शहरी क्षेत्रको पूर्वाधार निर्माण तथा खानेपानीका क्षेत्रमा २०४५ सालमा १ करोड २९ लाख लगानी गर्दै नगर विकास कोष स्थापना भएको थियो।  हालसम्म ८८ वटा नगरपालिकाका पूर्वाधारमा र ११० वटा खानेपानी आयोजनामा कोषले लगानी गरिसकेको छ।