close

तस्बिरमा विमान दुर्घटना र उद्धार

तस्बिरमा विमान दुर्घटना र उद्धार

Trulli
ADVERTISEMENT

काठमाडौं । पोखराबाट जोमसोमका लागि गत आइतबार उडेको तारा एयरको नाइन-एनएइटी विमान दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका छन् ।  

मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार जहाज दुर्घटना उनीहरू सबैको मृत्यु भएको हो । दुर्घटना भएको करिब १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।


नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए ।

दुर्घटनापछि भेटिएका अवशेष र उद्धारको थप तस्बिर हेर्नुस्