close

झापामा आइतबार स्थानीय पर्व विदा

झापामा आइतबार स्थानीय पर्व विदा

Trulli
ADVERTISEMENT

झापा । झापा गाउँपालिकाले आइतबार स्थानीय पर्व विदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै स्थानीय पर्व विदा दिएको हो । 

गाउँपालिकाको अनुसार आइतबार इस्लाम धर्मावलीहरुको इद उल फित्र परेको हुँदा स्थानीय पर्व विदा दिएको हो । 

गाउँपालिकाको अनुसार सो दिन गाउँ कार्यपालिकाको कार्यालय, कार्यालय अन्तर्गतको वडा कार्यालय, शैक्षिक संस्था बन्द रहने छ ।