close

धुलिखेलमा भोलि स्थानीय पर्व विदा

धुलिखेलमा भोलि स्थानीय पर्व विदा

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले भोलि स्थानी पर्व विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै भोलि बिहिबार स्थानीय पर्व विदा दिएको हो । 

नगरपालिकाको अनुसार स्थानीय पर्व बिस्का जात्राको अवसरमा विदा दिएको हो । सो दिन नगरपाकिका अन्तर्गतका वडा कार्यालय, कार्यपालिका भवन, शैक्षिक संस्था बन्द रहने जनाइएको छ । 

तर आकस्मिक सेवा सञ्चालन रहने नगरपालिकाले जनाएको छ ।