close

रामपुरमा भोलि सार्वजनिक विदा

रामपुरमा भोलि सार्वजनिक विदा

Trulli
ADVERTISEMENT

पाल्पा । रामपुर नगरपालिकाले बिहिबार सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै भोलि सार्वजनिक विदा दिएको जनाएको हो । 

नगरपालिकाको अनुसार भोलि चैत शुक्ल नवमी (राम नवमी)को अवसर पारी सार्वजनिक विदा दिएको हो । 

सो दिन नगरपालिका र पालिका मातहतका कार्यालय, शैक्षिक संस्था, वडा कार्यालय बन्द रहने सो सूचनामा उल्लेख गरिएको छ ।