काठमाडौं। काठमाडौं महानगरपालिकाको वडाबाट राष्ट्रिय परिचयपत्र विवरण संकलन हुने भएका छन्।
सुरुमा २४ देखि ३२ नम्बर वडासम्म काम हुने भएको छ । यसको व्यवस्थापकीय तयारीका लागि आज प्रशासन विभागले वडा सचिवहरुसँग तयारी बैठक गरेको छ ।
हालसम्म राष्ट्रिय सभा गृहबाट विवरण संकलन हुने गरेको थियो ।