close

सहकारीको लागि कोपोमिस तालिम शुरु

सहकारीको लागि कोपोमिस तालिम शुरु

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले  सहकारी संस्थाका कर्मचारीहरुलाई कोपोमिस (सहकारी तथा गरिबी निवारणसम्बन्धी सूचना प्रणाली) तालिम बुधबार सुरु गरेको छ । नगरपालिकाको आयोजनामा नगरभित्र सञ्चालित सहकारी संस्थाका कर्मचारीलाई कोपोमिसको तालिम दिएको हो । 

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले तालिमको उद्घाटन गरेकी थिइन् । 


उनले नगरपालिकाले  सहकारीहरुलाई व्यवस्थित गर्न तालिम सञ्चालन गर्नको लागि सो तालिम वितरण गरेको बताइन् ।