close

नगरपालिकाको सेवा प्रभावित हुने

नगरपालिकाको सेवा प्रभावित हुने

Trulli
ADVERTISEMENT

सुनसरी । सुनसरीकाे दुहवी नगरपालिकाले प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नगरपालिकाको सेवा प्रभावित हुन सक्ने जनाएको छ। 

मुख्य निर्वाचन अधिकृतले नगरपालिकामा कार्यरत कर्मचारीलाई निर्वाचनको लागि खटाएको नगरपालिकाले सोमबार सुचना जारि गर्दै जानकारी दिएको हो । 

कार्तिक २९ गतेदेखि मंसिर ५ गतेसम्म अत्यावश्यक सेवाबाहेकका सेवाहरु प्रवाह प्रभावित हुनसक्ने नगरपालिकाले जनाएको छ ।