close

बुढानीलकण्ठमा निशुल्क डाइबेटिज परिक्षण

बुढानीलकण्ठमा निशुल्क डाइबेटिज परिक्षण

Trulli
ADVERTISEMENT

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा निशुल्क चिनी रोगको जाँच हुने भएको छ । 

नगरपालिकाको वडा नं ३ को बुढानीलकण्ठ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य जाँच हुने वडा नं ३ काे कार्यालयले  आइतबार सुचना जारी गरेर जानकारी दिएको हो । 

विश्व मधुमेह दिवसको अवसरमा हुन लागेको उक्त सुगर परिक्षणमा सुगरको संभावित जोखिम भएका सबैजनाले परिक्षण गर्न सुचनामा अनुरोध गरिएकाे छ ।