close

बर्दघाटले भू–उपयोग योजना निर्माणका लागि छलफल गर्दै

बर्दघाटले भू–उपयोग योजना निर्माणका लागि छलफल गर्दै

Trulli
ADVERTISEMENT

काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिकाले  भू– उपयोग योजना निर्माणका लागि बैठक बोलाएको छ । 

नगरपालिकाले एक सूचना जारी गरी  भूमि वर्गीकरणका लागि यही असोज १५ गतेका लागि कार्यपालिकाका सबै सदस्य, शाखा प्रमुख तथा वडा सचिवहरुलाई छलफलमा  बोलाएको हो । 

‘यस नगरपालिकाको भू उपयोग योजना निर्माण पूर्वतयारी चरणको छलफल कार्यक्रम तपशीलबमोजिम आयोजना गरिएको हुँदा उक्त कार्यmक्रममा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ,’ जारी सूचनामा  भनिएको छ । 

छलफल २०७९ असोज ५ गते नागर सभाको हलमा हुने जारी सूचनामा उल्लेख छ ।