close

भक्तपुरको मौलिक धिमेबाजा जात्रा र पर्वमा मात्र सिमित हुँदै

भक्तपुरको मौलिक धिमेबाजा जात्रा र पर्वमा मात्र सिमित हुँदै

ADVERTISEMENT

देशको सबैभन्दा सानो उपत्यकाको भक्तपुर जिल्ला कला र संस्कृतिमा भने निकै समृद्ध छ ।

 

यहाँका स्थानीयवासी पनि जात्रा, पर्व भनेपछि हुरुक्कै हुन्छन् । ती जात्रा र पर्वमा अनेकौँ थरीका बाजा बजाइन्छन् ।

 

राम रमाइलो खुबै हुन्छ यहाँ । तर, तिनै बाजा बनाउनेहरुको भने दैनिकी वर्षौंदेखि उस्तै छ ।