प्राकृतिक सौन्दर्यको खानी हो पोखरा । सुन्दर हिमशृंखला, अनेक ताल, गुफा र प्रकृतिका अन्य मनोरम दृश्यका कारण हरेकलाई आकर्षण गर्ने गरेको छ पोखराले । तर, पोखरामा अधिकांश सौन्दर्य प्रकृति प्रदत्त मात्र रहेका छन् ।
मानव निर्मित सौन्दर्यको भने यहाँ कमी छ । अब भने पोखरा महानगरले मानव निर्मित सौन्दर्य थप्दै छ यो सुन्दर नगरीमा । कास्कीका पालिका खबरदाता प्रकाश ढकालको रिपोर्ट