रसुवा। नौकुण्ड गाउँपालिकाले सार्वजनिक सुनुवाईका लागि पालिकाबासिलाई निमन्त्रणा गरेको छ ।
पालिकाले मंगलबार एक सुचना जारि गर्दै आव २०७९ ०८० को अर्धवार्षिक कार्यक्रम तथा सेवा प्रवाह सम्वन्धमा सार्वजनिक सुनुवाईका लागि पालिकामा कृयाशिल सम्पूर्ण राजनैतिक दल, सरकारि तथा गैर सरकारी संस्था, क्लब तथा समुह, पत्रकार तथा सम्पूर्ण पालिकाबासिलाई निमन्त्रणा गरेको हो।
कार्यक्रम यहि पुष २९ गते बिहानको ११ बजे गाउँपालिकाको सभाहलमा हुँदै छ ।