काठमाडौं । तनहुँको व्यास नगरपालिकाले संविधान दिवसको पूर्वसन्ध्यामा नगरपालिका कार्यालय परिसर सरसफाई गरेको छ ।
आठौं संविधान दिवस-२०७९ को उपलक्षमा आयोजना गरिएको व्यास नगरपालिका कार्यालय परिसर सरसफाई कार्यक्रम गरेको हो ।
गृहमन्त्रालय तथा सामान्य प्रशासन मन्त्रालयको आज सरसफाई र भोलि संविधान दिवस भनाउन भनी ३ दिन कार्यसूचीसहित सार्वजनिक बिदा दिएको थियो ।