पालिका टिभी
मेरो पालिका
असोज ०६, २०८१, आइतबार
जनप्रतिनिधि
बाेले बालेन
पालिका टिभी
मेरो पालिका
गृहपृष्ठ
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
खबर
जनप्रतिनिधि
प्रशासन
मेरो पालिका
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
बहस
पालिका टिभी
मेरो पालिका
ट्रेन्डीङ
#प्रधानमन्त्री केपी शर्मा ओली
#अनसन
#बालेन साह
#पहिराे
#माेबाइल व्यवसायी महासंघ
#प्रशासन
#सडक
#रूपा गाउँपालिका
गृहपृष्ठ
खबर
राजनीति
अर्थ
शिक्षा
स्वास्थ्य
कृषि
पूर्वाधार
समाज
खबर
जनप्रतिनिधि
प्रशासन
मेरो पालिका
संघ / प्रदेश
पालिका कानुन
सूचनापाटी
बहस
सम्पादकीय
विचार
अन्तर्वार्ता
ब्लग
लेख
बहस
पालिका टिभी
मेरो पालिका
गृहपृष्ठ
प्राकृतिक प्रकोप
सिन्धुपाल्चोकमा पहिरो: हेलम्बु राजमार्ग अवरुद्ध
पालिका खबरदाता
साउन २४, २०७९
सिन्धुपाल्चोकमा पहिरो: हेलम्बु राजमार्ग अवरुद्ध
पालिका खबरदाता
साउन २४, २०७९
अ
अ
अ
अ
अ
अ
ADVERTISEMENT
सिन्धुपाल्चोक ।
लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो खसेको छ ।
पहिरोका कारण सिपाघाट–मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ ।
जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरामा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
अवरुद्ध सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात सञ्चालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले जानकारी दिए ।
वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुन सकेको छैन ।
प्रकाशित:
Aug. 9, 2022, 7:23 a.m.
साउन २४, २०७९
सम्बन्धित खबर
पैदलै हिंडेर काठमाडौं छिरेका चुरे प्रभावितहरुले न्याय पाउलान् ?
पालिका खबरदाता
जेठ १०, २०८१
काभ्रेका १८ स्थानमा आगलागी, ७ जना घाइते
पालिका खबरदाता
चैत ०६, २०८०
भूकम्पपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण दिन नलगाडको माग
पालिका खबरदाता
पुस १४, २०८०
पालिका फोकस
उपत्यका मेयर्स फोरमको दशौं बैठक : छलफल तीन घण्टा, निर्णय एउटा
टेलिकमकी नयाँ प्रमुखकाे प्रतिबद्धता- सबै स्थानीय तहमा द्रुत इन्टरनेट ‘एफटिटिएच’ पुर्याइने
जिल्लाको नाम राखिदिन प्रधानमन्त्रीसँग गुहार
प्रधानमन्त्री कार्यालयको निर्देशन- आधा घण्टाभित्र खाजा खाईसक्नुस्
निर्माण व्यवसायीले काम अलपत्र पारेपछि जनप्रतिनिधि नै आन्दोलित
बजारमा सामसुङ मोबाईल किनबेच बन्द हुन लागेकै हो ?
लोकप्रिय
बजारमा सामसुङ मोबाईल किनबेच बन्द हुन लागेकै हो ?
भदौ २३, २०८१
उपत्यका मेयर्स फोरमको दशौं बैठक : छलफल तीन घण्टा, निर्णय एउटा
भदौ २४, २०८१
निजी विद्यालयबाट प्राप्त हुने छात्रवृत्ति भरतपुरले यसरी बाँड्यो
भदौ ०९, २०८१
नलगाडले हाकिम स्वीकारेन, के गर्छ अब संघीय मन्त्रालय?
भदौ ०९, २०८१
रामगोपालपुर नगरपालिकाका वडाध्यक्ष मृत फेला
भदौ ०९, २०८१