रुपन्देही । तिलोत्तमा नगरपालिकामा आज बस्ने भनिएको चौथो नगरसभा भोलिमात्र बस्ने भएको छ । आज एक सुचना प्रकाशित गरी चौथो नगरसभा भोलि हुने बताइएको छ।
त्यस्तै तिलोत्तमा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कोठामा लगाइएको ताला खोलिएको छैन ।