दैलेख । दैलेख भैरवी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । भैरवी गाउँपालिकाको ११औँ गाउँसभाले पालिकाको नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो ।
दुवै पालिकाका उपप्रमुखले आव २०७९/८०का लागि बजेट प्रस्तुत गरेका थिए ।