close

विराटनगरको बजेट प्रस्तुत गरिँदै (प्रत्यक्ष प्रसारण)

विराटनगरको बजेट प्रस्तुत गरिँदै (प्रत्यक्ष प्रसारण)

Trulli
ADVERTISEMENT

मोरङ । आज देशभरका पालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै छन् । अहिले विराटनगर महानगरपालिकाको नगर सभामा बजेट प्रस्तुत भइरहेको छ । 

महानगरकी उपप्रमुख शिल्पा कार्कीले बजेट प्रस्तुत गर्दै छिन् ।