close

स्थानीय तहलाई बजेट वितरण: कसलाई कति? (सूची सहित)

स्थानीय तहलाई बजेट वितरण: कसलाई कति? (सूची सहित)

Trulli
ADVERTISEMENT

काठमाडौँ । आर्थिक वर्ष २०७९/०८० का लागि संघीय सरकारले स्थानीय तहलाई बजेट वितरण गरिएको छ।

गत आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठकमा बजेट पेस गर्दै स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट विनियोजन गरेको जानकारी गराएका थिए।

सोही अनुरूप वित्तीय समानीकरण अनुदानअन्तर्गत देशैभरका स्थानीय तहका लागि १ खर्ब २३ करोड बजेट विनियोजन गरिएको छ । पूर्वाधार विकासका लागि समपूरक अनुदान अन्तर्गत ७ अर्ब २७ करोड र विशेष अनुदानतर्फ ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ।

कसलाई कति बजेट?