close

पर्यटनमन्त्री सुदन किराँतीलाइ पितृ शोक

पर्यटनमन्त्री सुदन किराँतीलाइ पितृ शोक

Trulli
ADVERTISEMENT

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ । मन्त्री किराँतीका पिताको आज बिहान निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिससम्बन्धी समस्याबाट पीडित थिए ।

मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छातिभित्र । आजबाट हामी पूर्ण रुपमा टुहुरो भयौं तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकी जीवन उहाँहरुको सेवामा लगाउने छु । नि:शब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रध्दाञ्जली !’