close

समाचारप्रति माध्यमिक शिक्षा शाखा प्रमुख पन्थीको असहमति

समाचारप्रति माध्यमिक शिक्षा शाखा प्रमुख पन्थीको असहमति

Trulli
ADVERTISEMENT

काठमाडौं-  यस पालिकाखबर अनलाइनमा साउन १८ गते प्रकासित हल्लाको भरमा विद्यालयलाई बुटवलको कडा निर्देशन  शिर्षकको समाचारप्रति बुटवल उपमहानगरपालिकाको माध्यमिक शिक्षा शाखा प्रमुख टिकाराम पन्थीले असहमति जनाएका छन् ।

पालिकाखबरले सो समाचार तयार गर्नको लागि शाखा प्रमुख पन्थीसँग समाचार स्रोतको रुपमा टेलिफोन सम्पर्कमार्फत कुराकानी गरेको थियो । तर सो समाचारमा उल्लेख गरेको शब्द आफूले नबोलेको भन्दै उनले असहमति जनाउँदै पालिकाखबरलाई समाचार खण्डन पठाएका छन् । 

प्रकासित समाचारप्रति बुटवल उपमहानगरपालिकाका माध्यमिक शिक्षा शाखा प्रमुख टिकाराम पन्थीकाे 'समाचार खण्डन'