close

सूर्याेदयमा खुल्ला निबन्ध प्रतियोगिता

सूर्याेदयमा खुल्ला निबन्ध प्रतियोगिता

Trulli
ADVERTISEMENT

इलाम। सूर्याेदय नगरपालिकाले खुल्ला निबन्ध प्रतियोगिता २०८० गरेको छ । नगरपालिकाको आयोजनामा पालिकाभित्रका शिक्षक, विद्यार्थी र खुल्ला प्रतियोगिता गरेको हो । 

प्रतियोगितामा खुल्ला शिक्षक २६ जना, माध्यमिक विद्यार्थी ८६ जना आधारभूत विद्यार्थी ७१ जना र अन्य ७ जना गरी १८० जनाले सहभागिता जनाएको नगरपालिकाले जनाएको छ । प्रतियोगितामा सहभागी भएक सबै लेखलाई नगरपालिकाको चिनारी १ मा समावेश गरिने नगरपालिकाले जनाएको छ । 


 सूर्योदय नगरपालिकाभित्र रहेर लेख्नु पर्ने भएका हुनाले नगरको चिनारी समेत हुने विश्वास नगरप्रमुख  मिलन भट्टराईका अनुसार शिक्षकहरू र विद्यार्थीहरू लेखनमा पनि धारिलो हुन सकोस् र सम्पूर्णमा असल बानी मात्रै हैन खोजपूर्ण लेखमा केन्द्रित वन्न सकोस् भनेर सो प्रतियोगिता गरेको हो ।